नेकपाका प्रवक्ता श्रेष्ठद्धारा कोभिड १९ स्वयमसेवा गठन
काठमाडौँ, २८ भदौ ,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस )कोभिड–१९) स्वयं सेवा समूह गठन गरेका छन् । समूहलाई विभिन्न कार्यादेशसहित प्रवक्ता श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणमामा प्रयोग गर्ने भएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार टोलीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारको कामलाई सहयोग गर्ने, समाजमा देखिएका स्वास्थ्यदेखि मनोसामाजिक परामर्शसम्मका काम गर्नेछ । स्वयमसेवामा अहिलो २९जना रहेका छन ।
स्वयंमसेवा टिमले उपचार प्रक्रियामा सहयोग गर्ने, बिरामीलाई अस्पतालसम्म पुर्याउन सहजीकरण गर्ने, मनोसामाजिक तथा स्वास्थ्यको क्षेत्रमा आपतकालीन परामर्श उपलब्ध गराउने, आप्रवासी श्रमिकको उद्दार तथा सुरक्षित घरफिर्तिसम्ममा समन्वय गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्