नेकपाका प्रवक्ता श्रेष्ठद्धारा कोभिड १९ स्वयमसेवा गठन
काठमाडौँ, २८ भदौ ,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस )कोभिड–१९) स्वयं सेवा समूह गठन गरेका छन् । समूहलाई विभिन्न कार्यादेशसहित प्रवक्ता श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणमामा प्रयोग गर्ने भएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार टोलीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारको कामलाई सहयोग गर्ने, समाजमा देखिएका स्वास्थ्यदेखि मनोसामाजिक परामर्शसम्मका काम गर्नेछ । स्वयमसेवामा अहिलो २९जना रहेका छन ।
स्वयंमसेवा टिमले उपचार प्रक्रियामा सहयोग गर्ने, बिरामीलाई अस्पतालसम्म पुर्याउन सहजीकरण गर्ने, मनोसामाजिक तथा स्वास्थ्यको क्षेत्रमा आपतकालीन परामर्श उपलब्ध गराउने, आप्रवासी श्रमिकको उद्दार तथा सुरक्षित घरफिर्तिसम्ममा समन्वय गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्