समाजसेवी राजु गुरुङ्गद्धारा बुद्धचीत बाल बिकाश समाजलाइ सहयोग
काठमाडौ । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनका कारण अति गरिब, विपन्न बालबालिकाहरुलाई ठुलो समस्य परेको छ । सानो स्रोत साधनबाट संचालित बाल गृह ,बृद्धा आश्रममा लक डाउनको ठुलो प्रभाव परेको छ ।
यसै युवा ब्यवसायी तथा समाजसेवी राजु गुरुङ्ग ,कर्मा ग्यालफोर ,कर्मा लेसीलीङ्गका लामाहरु लगायतका ब्यक्तीहरुले राहात प्रदान गरेका हुन ।
काठमाडौको दक्षिणकालिमा संचालित बुद्धचित बाल बिकाश समाजलाई करिव ३ महिना लाई पुग्ने रासन साम्रागी सहित कलम , कापी लगायतका अति आबश्यक बस्तुहरु बितरण गरिएको संचालक छिरीङ्ग डोल्माले बताउनु भयो ।
बाल बिकाश समाजमा १४ जना करिव असाय एवं द्धोन्द पडित बच्चाहरुलाई राखीएको छ ।
राहात बितरणका अगुवाई समाजसेवी तथा जम्वला एक्सपोर्ट तथा इम्पोटका अध्यक्ष राजु गुरुङ्गले गरेका हुन ।

समाजसेवी राजु गुरुङ्गले लकडाउनका अवधिमा ,ठमेलको रिक्सा चालक , मजदुर , बृद्धा आश्रम बालबालिकालाई सहयोग गरेका छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्