नागार्जुनमा RDT प्रणालीबाट गरिएको परिक्षणमा २८जनामा पोजेटिभ
नार्गाजुन काठमाडौ । नागार्जुन नगरपालिकाकाको स्युचाटार स्वास्थ चौकीमा मिति २०७७/०२/०७ र रत्नराज्य मा बि मा मिति २०७७/०२/०८ गते गरिएको कोभीड परिक्षण मध्ये RDT- ५२५ जना र PCR – २७९ – २७९ जना गरि जम्मा ८०४ जना ब्यक्तिहरुमा परिक्षण गरिएको मध्ये RDT प्रणालीबाट गरिएको परिक्षणमा २८जना ब्यक्तिहरुमा पोजेटिभ देखिएको नार्गाजुन नगरपालिकाले बताएको छ ।
थप परिक्षणको लागी राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको र निजहरुलाई संम्बन्धित वडाअध्यक्षहरु र संम्बन्धित वडाका स्वास्थकर्मिहरुको निगरानीमा राखिएको मेयर मोहोन बस्नेतले बताए ।
मेयर बस्नेतले सबै सतर्क बनौ,सुरक्षित रहौ,नआतिऔ र अनावश्यक घरबाट निस्कनु अघि एक पटक सोचौ।आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्दै सम्पूर्ण नगरबासीलाई अनुरोध समेत गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुनमा RDT
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्