नेपाल बिद्यार्थी संघ महामन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल बिद्यार्थी संघ महामंन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित भएकी छन्।
मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेवीसंघ महामंन्त्री तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, पाल्पा जिल्ला शाखाका सभापति महेश्वरी कुवंरलाई अमेरिकाबाट मंगलबार हिरो अवार्डबाट सम्मानित गरिएको हो।
मानवीय सेवामा समर्पित महामंन्त्री कुवंरले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला पाल्पा लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् तथा लत्ता कपडा वितरण गर्ने गर्दछिन ।
कोरोना भाईरसले बिश्वनै आक्रान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क तथा खाद्यान् वितरण लगायतका उत्कृष्ट सेवादायी काम महामंन्त्री कुवंरले, केही समय अगाडी पनि काठमाण्डौँ र पाल्पामा
गरेकी थिईन।
क्याटेगोरी : समाचार
ट्याग : #अवार्डबाट सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्