महासंघ, केन्द्रिय सदस्य गोबिन्द चौलाँगाईको संयोजनमा १ सय ९१ जना पत्रकारको कोरोना परिक्षण
काठमाडौं । नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको संमन्वयमा आज महासंघमा केन्द्रीय कार्यालयमा अग्र मोर्चामा खटिएर काम गरिरहेका १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस ९कोभिड –१९० परिक्षणकालागि स्वाब संकलन गरिएको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं प्रेस काउन्सीलका सदस्य गोबोन्द चौलाँगाईको संयोजन , स्वास्थ मन्त्रालयको तर्फ बाट सहयोगी भूमिका निर्भाहा गरेका माधव तिवारी र पत्रकार माहासङ को आयोजनामा स्वाब संकलन गरिएको हो ।
कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिइरहेको बेला फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुको र स्वाब संकलन गरिएको प्रेस काउन्सिलका सदस्य गोबिन्द चौलागाँइले बताए।

कोरोना भाइरसको महामारीको बेला प्रेस काउन्सिलका सदस्य चौलागाँई पत्रकारहरुको स्वास्थ सुरक्षा , राहात लागतयका कार्यका कृयासील रहेका छन ।
त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल ९मेलानका० अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाईरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा कामगर्ने जनशक्तिका लागि अतिनै संवेदनशिल रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने बताउनुभयो । उहाँले निजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सरकारले कोरोना भाइरस संक्रमण रोक्नका लागि परिचालन गर्नुपर्ने धारणा राखेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #गोबोन्द चौलाँगाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्