संक्रमण बढ्दै, आज थप तीन जनामा संक्रमण, २९५ पुगे
काठमाडौँ, ४ जेठ ः नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखा पर्न थालेको छ ।
दिनदुईगुणा र रात चौगुणा संक्रमण देखिन थालेको हो । आजमात्र १४ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक अहिले फेरि तीन जनामा देखिएको छ । आज विहान मात्रै १० जनालाई संक्रमण देखिएको छ भने एक जना संक्रमणकै कारण मृत्यु भएको पृष्टि भएको छ ।
पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरग विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका बताए ।
वाँकेमा आजै एक जनाको मृत्यु भएका परीक्षणको क्रममा संक्रमण देखिएसंगै संक्रमितको संख्या २९५ पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्