Techie IT
बिहीबार, भदौ १८,२०८३

भदौ २२ गते राष्ट्रिय शोक घोषणा, सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं । सरकारले भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ ।

रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भदौ २२ गते राष्ट्रिय शोक घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्