Techie IT
मंगलबार, जेठ २६,२०८३

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ । एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए ।

713623133_955092444245463_1190081643210491776_n


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न


तपाईको कमेन्ट लेख्नुहोस्