प्रधानमन्त्रीले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिविरुद्ध एमाले काठमाडौंको प्रदर्शन (तस्वीरहरु)
काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री बालेन्द्र साहले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिप्रति विरोध प्रदर्शन गरेको छ ।
आइतबार संसद्मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो।
सोमबार माइतीघर मण्डलमा एमाले काठमाडौंले प्रधानमन्त्री साहले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिप्रति विरोध प्रदर्शन गरेको हो ।



क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीले सदनमा दिएको राष्ट्रविरोधी अभिव्यक्तिविरुद्ध एमाले काठमाडौंको प्रदर्शन (तस्वीरहरु)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्