आज देखिए दुई संक्रमित, २१९ पुगे
काठमाडौँ, ३१ वैशाखः कोरोना भाइरस (कोभिड १९)को संक्रमण संख्या २१९ पुगेको छ ।
आज थप दुई जनामा देखिएपछि संक्रमितको संख्या २१९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेस्थित धुलिखेल अस्पतालमा धुलिखेल प्रयोगशालमा परीक्षणका क्रममा वाँके नेपालगंज ८ का ३६ बर्षिय पुरुष र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ का २२ बर्षिया पुरुषमा संक्रमण देखिएको हो ।
हिजो मंगलबारमात्र नेपालमा एकै पटक ८३ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार दुवै संक्रमित व्यक्तिको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु भएको छ ।
हिजो एक पटक ५७ र अर्को पटक पुनः २६ जनामा संक्रमण देखिएको पृष्टि गएको थियो । तिमध्ये दुई जना भक्तपुर र एक जना काठमाडौका रहेका थिए ।
आज दिउसो र अहिले गर्दा आजमात्र संक्रमितको संख्या ८३ पुगेको थियो । योसंख्या नेपालमा भेटिएको सवभन्दा ठूलो संख्या हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्