Techie IT
बुधबार, वैशाख ३०,२०८३

प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री उपस्थित नभएपछि राजीनामा माग गरिएको हो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग


तपाईको कमेन्ट लेख्नुहोस्