Techie IT
मंगलबार, वैशाख २९,२०८३

१४ निर्माण कम्पनी कालो सूचीमा


काठमाडौं । सरकारले विभिन्न १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।

काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन- २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालो सूचीमा राखिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #१४ निर्माण कम्पनी कालो सूचीमा


तपाईको कमेन्ट लेख्नुहोस्