संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: राष्ट्रपतिकोमा पठाउने सरकारको निर्णय
काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै फिर्ता गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्