कीर्तिपुरको क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको पत्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट रंगशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई ३५ दिनको अल्टिमेटम दिएको छ।
त्रिविले आफ्नो स्वामित्वमा रहेको जमिन फिर्ता ल्याउने क्रममा क्यानसहित १८ संस्थालाई जग्गा खाली गर्न पत्र पठाएको हो।
त्रिवि–क्यानबीचको सम्झौता वैशाख अन्त्यमा सकिने भएकाले नवीकरण नगरी जमिन फिर्ता लिने तयारी गरिएको जनाइएको छ।
यस कदम त्रिविको जग्गा अतिक्रमणबारे बनेको प्रतिवेदनपछि आएको हो, जसमा ठूलो परिमाणमा विश्वविद्यालयको जमिन विभिन्न निकायले प्रयोग गरिरहेको उल्लेख छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कीर्तिपुरको क्रिकेट रंगशाला खाली गर्न क्यानलाई त्रिविको पत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्