एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, लाठी प्रहारबाट कार्यकर्ता घाइते
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । माइतीघर, बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरीको लाठी प्रहारले एमाले कार्यकर्ता युवराज ओलीसहित केही नेता–कार्यकर्ता घाइते भएका छन् । उनलाई तत्कालै नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको एमाले नेता रामेश्वर फुयाँलले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, #लाठी प्रहारबाट कार्यकर्ता घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्