Techie IT
बिहीबार, चैत्र १९,२०८२

गृहमन्त्रीले गरे प्रहरी र सशस्त्र प्रहरी कार्यालयको निरीक्षण


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् ।

शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् ।

गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए ।

गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्रीले गरे प्रहरी र सशस्त्र प्रहरी कार्यालयको निरीक्षण


तपाईको कमेन्ट लेख्नुहोस्