पार्टीमा अनुशासन हरायो ः नेतृ थापा
काठमाडौँ, २८ वैशााख ः नेकपाका नेतृ तुलसा थापाले पार्टीमा अनुशासन हराएको टिप्पणी गरेकी छन ।
उनले शनिवार सामाजिक सञ्जालमा पार्टीमा हिजो अनुशासनको पाठ सिकाउने आज आफै अनुशासनको पालना नगरको टिप्पणी गरेकी हुन ।
“खोई हिजो अनुशासनका पाठ सिकाउने गुरुहरुको सीप कता हराए रु।” उनले भनेकि छन्, “कठोर यातना सहेर जिवनका अन्गिन्ती सफरहरु त अहिलेको उर्सिङखिल्ताले दबाई सिध्याउने भो । ”
संघीय सांसद समेत रहेकी उनले पार्टीमा कसैलाई पनि उचाल्ने र पछार्ने गर्ने प्रवृति रहेकोले त्यसलाई रोक्नुपर्ने बताइन ।
“लाग्छ अरुलाइ उचाल्ने र पछार्ने सीप त गर्भ बाटै लिएर आएका । धिक्कार छ मानौ कुनै उपहार पाउन तछाड मछाड गरि हानथापमा उत्रेका प्रतिद्वन्दी हुन् ” उनले फेसवुक स्टाटसमा लेखेकी छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #तुलसा थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्