Techie IT
बिहीबार, असार १८,२०८३

इनिसा विक हत्या प्रकरण: थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेतमा


जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लाबाटै पूरा भएको बताउँदै घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।

प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #इनिसा विक हत्या प्रकरण: थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेतमा


तपाईको कमेन्ट लेख्नुहोस्