उम्मेदवारले चुनाव प्रचारमा ‘सनरूफ’ भएको गाडी प्रयोग गर्न नपाउने
काठमाडौं । अब उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा सनरूफ (छत खोल्न मिल्ने) भएको गाडी प्रयोग गर्न नमिल्ने भएको छ ।
आन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षाालाई ध्यानमा राख्दै सनरूफ भएको गाडी प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।
बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उम्मेदवारले चुनाव प्रचारमा ‘सनरूफ’ भएको गाडी प्रयोग गर्न नपाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्