Techie IT
शुक्रबार, असोज ९,२०८३

रास्वपाको पक्षमा फेसबुक पोस्ट गर्ने प्रहरीमाथि कारबाही


फेसबुकमार्फत राजनीतिक दलको प्रचार गर्दै मत मागेको अभियोगमा पर्सामा कार्यरत एक प्रहरी हवल्दारमाथि विभागीय कारबाही प्रक्रिया सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाहीका लागि कार्यालयमा झिकाइएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्