Techie IT
शनिबार, असोज १०,२०८३

स्वास्थ्य बीमामा सरकार दबाबमा, संसद्मा प्रश्नको वर्षा


राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य बीमाको विषय प्रवेश गरेको छ।

शुक्रबार शून्य समयमा बोल्दै सदस्य तुलसा कुमारी दाहालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पताल तथा संस्थाहरूले भुक्तानी नपाएको गुनासो आइरहेको बताइन्।

प्रधानमन्त्रीले चासो देखाएको भनिए पनि व्यवस्थापन पक्षमा के भइरहेको छ भन्नेबारे सरकारको स्पष्ट जवाफ आवश्यक रहेको उनले जोड दिइन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्