Techie IT
बुधबार, साउन १३,२०८३

दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।


‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट उनलाई पक्राउ गरिएको हो। निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगको पत्रका आधारमा साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन्।

यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्