Techie IT
बुधबार, साउन १३,२०८३

वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन


वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको बिहीबार साँझ निधन भएको छ।

महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा योगदान पुर्‍याएकी आचार्य ‘स्टाटस अफ वुमन इन नेपाल’ की अनुसन्धानकर्ता तथा लेखक थिइन्। उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारका रूपमा पनि काम गरेकी थिइन्।

उनको अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरिँदैछ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्