कोइला नपाउँदा टक्सारका परम्परागत धातु उद्योग प्रभावित
ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा परिचित छ। यहाँ लामो समयदेखि कांस, तामा र पित्तलका भाँडाकुँडालगायत परम्परागत धातु सामग्री निर्माण हुँदै आएको छ।
पुस्तौँदेखि निरन्तर सञ्चालनमा रहेको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यक कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ। पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म टक्सारका धातु उद्योगले लाखौँ रुपैयाँ बराबरका सामग्री उत्पादन गर्दै आएका थिए।
तर आवश्यक कोइला तथा कच्चापदार्थको अभाव, लागत वृद्धि र नयाँ पुस्ताको घट्दो आकर्षणका कारण टक्सार बजार क्रमशः सुनसान बन्दै गएको स्थानीयवासीको भनाइ छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्