Techie IT
शनिबार, असोज १०,२०८३

प्रचण्डले गरे गठबन्धन नगरी चुनाव जित्ने दाबी


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा धेरै सिट जित्दै आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै उहाँले कसैसँग पनि गठबन्धन वा तालमेल नगरी निर्वाचनमा पहिलो पार्टी बन्ने जिकिर गर्नुभयो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्