Techie IT
मंगलबार, साउन १२,२०८३

आज मौसम कस्तो रहने अनुमान ?


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा भने मौसम सफा रहेको छ।
महाशाखाले जनाएअनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ भने पहाडी र हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्