घोषणापत्रमा समय तोकेर कामहरू समावेश गर्ने योजना : ईश्वर पोखरेल
नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेको चुनावी घोषणा पत्र तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा घोषणा पत्रका प्रमुख विषयबस्तुहरू साझा गरे।
पोखरेलले बताए अनुसार घोषणापत्रमा राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान, सामाजिक सद्भाव, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगार र संविधान संशोधनसम्बन्धी विषय समेटिनेछ।
उनले भने, “कुन काम, कति बेला, कसरी गर्छौं भन्ने कुरा खुलाएर घोषणा पत्र लिएर आउँछौं।”
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्