तनहुँमा यसवर्ष ४५ करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री
तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट साढे ४५ करोड रुपैयाँ आम्दानी गरेका छन्। गत वर्षको बिक्री ४२ करोड रुपैयाँ थियो।
जिल्लाको १,६७० हेक्टर क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ भने ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। ११,८२१.७ मेट्रिकटन उत्पादनमध्ये ५,८२१.९ मेट्रिकटन बिक्री भएको हो।
अाँबुखैरेनी, घिरिङ्ग, देवघाट, भीमाद, म्याग्दे, ऋषिङ्ग, बन्दीपुर, व्यास र शुक्लागण्डकी नगरपालिकाका क्षेत्र सुन्तलाखेतीका लागि प्रख्यात छन्।
सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुँदा किसानहरूमा खेतीतर्फ आकर्षण बढेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्