Techie IT
शनिबार, असोज १०,२०८३

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु


बैतडीको दशरथचन्द नगरपालिका–४ मा ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको मृत्यु भएको छ।
प्रहरीका अनुसार चन्द सुन्दरखाली मैदानमा सञ्चालन भएको तालिम सकेर घर फर्कँदै थिए, तर खरकटे सल्लेरी भन्ने स्थानको भिरबाट खसेपछि उनी घटनास्थलमै निधन भएका हुन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्