प्रतिनिधी सभा र राष्ट्रिय सभातर्फका दुइ सय तीन जना सांसदको स्वाब परिक्षण परिक्षण गर्न बाँकी सांसदको शुक्रबार गरिने
काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको बिहिबार स्वाब परिक्षण गरिएको छ । परिक्षणमा
प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना गरि जम्मा २ सय ३ जनाको स्वाब परिक्षण
गरिएको थियो ।
बिहिवार विहान १० बजेदेखि संघीय संसद भवनको ल्होत्से हलमा उक्त परिक्षण कार्य शुरु गरिएको थियो ।
परिक्षण गर्न छुटेका बाँकी सांसदको भने शुक्रबार विहान साढे आठ बजेबाट परिक्षण शुरु गरिने संसद
सचिवालयले जनाएको छ ।
यसरी संकलन गरिएको स्वाब टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट शुक्रबार
दिउँसोसम्म आइसक्ने जनाइएको छ ।
हाल प्रतिनिधि सभामा २७५ जना र राष्ट्रिय सभामा ५८ जना सांसद छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वाब परिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्