भीषण हिमपातपछि डोल्पा जाने यात्रु बीच बाटोमै फसे, उद्धारको अपिल
काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व–बागलुङ खण्डमा अलपत्र परेका छन्। बाक्लो हिमपात र चिप्लो सडकका कारण दर्जनौँ सवारीसाधन रोकिएका छन्।
यात्रुहरूका अनुसार अत्यधिक चिसोले समस्या बढेको छ भने केहीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। उनीहरूले तत्काल उद्धार, खाना र स्वास्थ्य सहयोगको माग गरेका छन्।
रुकुम पूर्व र बागलुङ प्रशासनका अनुसार हिउँ पन्छाएर सडक खुलाउने प्रयास जारी छ र यात्रुहरूलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्