Techie IT
आईतबार, जेठ ३,२०८३

नेकपा काठमाडौँ ६ मा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा


काठमाडौँ – नेकपाले काठमाडौँ ६ मा निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ।

बुधबार उम्मेदवार हिमाल शर्मालाई जिताउन नेता सुदेश पराजुलीको संयोजकत्वमा ६६६ निर्वाचन परिचालन समिति घोषणा गरिएको हो।

काठमाडौँमा ६ मा कांग्रेसबाट सबुज बानियाँ, एमालेबाट अमन मास्के, रास्वपाका शिशिर खनाल चुनावी प्रतिस्पर्धामा छन्।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा काठमाडौँ ६ मा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्