रविको स्वास्थ्य अवस्था सामान्य, सामाजिक सञ्जालमा आएका तस्वीरहरु ‘फेक’
काठमाडौैं । त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएको हो ।
हिजो साँझ भर्ना भएका उनको नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको प्रवक्ता डा. गोपाल सेडाईले जानकारी दिए । साथै, सामाजिक सञ्जालमा आइरहेको रविको फोटोहरु अस्पतालको नभएको पनि अस्पतालले स्पष्ट पारेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविको स्वास्थ्य अवस्था सामान्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्