नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।यसै बिच काठमाडों क्षेत्र नं ५ मा कल्पना शर्मा , ६ मा हिमाल शर्मा र ७ मा बसन्त मानन्धर रहेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #६ र ७ मा को को ?, #नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्