कांग्रेसका २ नेता नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा देखिएका नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियाबाट अलग भएका छन्।
डा. सुनिल शर्माले भृकुटीमण्डपबाट हुने नेतृत्व चयनले पार्टी विभाजनतर्फ लैजान सक्ने भन्दै आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताएका छन्। नेपाल प्रेससँग कुरा गर्दै उनले पार्टी एकताका लागि अन्तिम क्षणसम्म पहल जारी राख्ने स्पष्ट पारे।
उनले भने, “म विशेष महाधिवेशनको पक्षधर भावनासँग एक भएर सहभागी भएको हुँ। दुवै पक्षलाई मिलाउन निरन्तर संवादमा छु। तर दुईवटा फरक नेतृत्व बनाउने कुरामा मेरो सहमति छैन।”
यसैगरी, डा. चन्द्र भण्डारीले पनि पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पार्दै एकपक्षीय रूपमा नेतृत्व घोषणा ग
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसका २ नेता नेतृत्व चयन प्रक्रियाबाट अलग्गिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्