कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरू, आजै राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदान
काठमाडौं । नेपाली कांग्रसको विशेष महाधिवेशन बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरू भएको छ ।
केन्द्रीय निर्वाचन समितिले भर्खरै निर्वाचन तालिका सार्वजनिक गर्दै नेतृत्व चयनको प्रक्रिया सुरू गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार साढे १२ देखि मतदाता नामावली प्रकाशन राखिएको छ । मनोनयन दर्ता २ देखि ३ बजेसम्मलाई तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन ८:४५ लाई निर्धारण गरिएको छ । त्यस्तै आजै राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्