ठमेलमा ट्याक्सीबाट २ बालिकाको उद्धार
काठमाडौं । प्रहरीले ठमेलमा ट्याक्सीबाट २ बालिकाको उद्धार गरेको छ । यस्तै २ जना विचौलियालाई पक्राउ पनि गरेको छ ।
संचयकोष चोक नजिक बा २ ज २३२७ नम्बर को ट्याक्सीमा शङ्कास्पद तवरले २ जना बालिकाहरूलाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्सी भित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान प्रदान तथा रकमको विषयमा सौदाबाजी समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मेलमा ट्याक्सीबाट २ बालिकाको उद्धार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्