टोखा नगर चेम्बर अफ कमर्सद्वारा नगद सहित स्वास्थ सामाग्री सहयोग
टोखा काठमाडौ । कोरोना रोकथाम र नियन्त्रणका लागी टोखा नगर चेम्बर अफ कमर्सद्वारा टोखा नगरपालिका लागि नगद तथा स्वास्थ सामाग्री सहयोग गरेको छ ।
टोखा नगरपालिका बिपद् व्यवस्थापन कोषमा रु१,२५,१,११ नगद सहित नगरभित्र रहेका तपशिल बमोजिमका प्रहरी प्रभागहरुलाई निम्नानुसारको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको टोखा नगर चेम्बर अफ कमर्सका सचिब रबिन्द्र श्रेष्ठले बताए।
मेयर प्रकाश अधिकारीमार्फ सो साम्रागी टोखा नगरपालिका बिपद् व्यवस्थापन कोषमा सहयोग गरिएको टोखा चेम्बर अध्यक्ष सँजय फुँयालले बताए ।

यसैबिच सोही समारोहमा काठमाडौं जिल्ला तथा बागमती प्रदेश चेम्बरका अध्यक्ष कृष्णमान श्रेष्ठ , लगायत नगर पदाधिकारीहरुको उपस्थिती रहेको थियो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विपतमा सहकार्य गर्नुहुने सबै सहयोगी र जिम्मेवार मनहरुमा टोखा नगरपालिकाको तर्फबाट आभार एवं धन्यवाद प्रकट गरेका छन ।
तपशील :
१) महानगरीय ट्राफिक प्रहरी प्रभाग, गोंगबु सर्जिकल मास्क१५० थानस ग्लोब्स १०० थान स्यानीटाईजर६० थान
२)महानगरीय प्रहरी प्रभाग, गोंगबु स् सर्जिकल मास्क(१५० थानस ग्लोब्स१०० थान सस्यानीटाईजर७० थान
३)महानगरीय प्रहरी प्रभाग, तिलिंगाटार स् सर्जिकल मास्क १०० थानस ग्लोब्स १०० थान स्यानीटाईजर२० थान
४) महानगरीय प्रहरी प्रभाग, टोखा सर्जिकल मास्क१०० थानस ग्लोब्स १०० थान स्यानीटाईजर२६ थान
५) महानगरीय ट्राफिक प्रहरी प्रभाग, गोंगबु स् सर्जिकल मास्क ५० थानस ग्लोब्स १०० थानस स्यानीटाईजर ७ थान
६) सामदायिक प्रहरी, नयाँ बसपार्क स् सर्जिकल मास्क(५० थानस ग्लोब्स(१०० थानस स्यानीटाईजर ३ थान
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगर चेम्बर अफ कमर्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्