काँग्रेसमा जुट्यो सहमति, कहिले हुने भयो महाधिवेशन ?
मंसिर । महाधिवेशन र विशेष महाधिवेशनका विषयमा नेपाली काँग्रेसभित्र चुलिएको विवाद समाधानतर्फ उन्मुख भएको छ ।
आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट महाविधेशनका विषयमा सहमति जुटेको हो ।
सहमति अनुसार आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने सहमति जुटेको छ । तर आधिकारी जानकारी पनि दिइएको छैन । यही मिति भोलिको केन्द्रीय समिति बैठकबाट पारित हुने स्रोतले जानकारी दिएको हो ।
पार्टीको केन्द्रीय कमिटी बैठक भोलिका लागि बोलाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कहिले हुने भयो महाधिवेशन ?, #काँग्रेसमा जुट्यो सहमति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्