महाराजगञ्ज वृत्तमा आगजनि र प्रहरीमाथि कुटपिट गर्ने युवक पेस्तोलसहित पक्राउ
काठमाडौं । जेन-जी आन्दोलनको मौका छोपेर महाराजगञ्ज प्रहरी वृत्तमा आगजनि, लुटपाट र प्रहरीमाथि आक्रमणमा संलग्न एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर राई छन् । उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।
इन्द्रको कोठा खानतलासीको क्रममा Type 54 पेस्तोल, ७ राउण्ड गोलीसहितको म्याग्जिन र अन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महाराजगञ्ज वृत्तमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्