जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा शव यात्रा (फोटो फिचर)
काठमाडौं, ३१ भदौ । भदौ २३ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा धेरै जेनजीहरुले ज्यान गुमाएका थिए । उनीहरुको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराईने तयारी भएको छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीले हेलिकप्टरको व्यवस्था पनि गरेको छ ।















क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा शव यात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्