Techie IT
शनिबार, कात्तिक ९,२०८२

अन्ततः जुट्यो सहमति, संसद विघटन गरेर सुशिला कार्कीलाई आजै शपथ


काठमाडौं, २७ भदौ । लामो रस्साकस्सीपछि अन्ततः राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गर्न तयार भएका छन् ।

राष्ट्रपति र जेन–जीका प्रतिनिधिबीच संसद विघटन गरेर आजै सुशीला कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #अन्ततः जुट्यो सहमति, #संसद विघटन गरेर सुशिला कार्कीलाई आजै शपथ


तपाईको कमेन्ट लेख्नुहोस्