प्रचण्डले डाकेको विपक्षी दलहरुको बैठकमा रास्वपा नजाने
काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ ।
यसअघि प्रचण्डले बोलाएको बैठकमा सहभागी हुने गरेको रास्वपा पछिल्लो परिस्थिति र जे जी आन्दोलनका माग विश्लेषण गर्दै बैठकमा नजाने भएको हो ।
यसैबीच रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक आजै बस्दैछ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले अपरान्ह १ बजे केन्द्रीय कार्यालयमा पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक डाकेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डले डाकेको विपक्षी दलहरुको बैठकमा रास्वपा नजाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्