Techie IT
शुक्रबार, असार १२,२०८३

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्