विद्युत् प्राधिकरणका लागि अर्थले दियो १० अर्ब ऋण स्वीकृत
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयले १० अर्ब ऋण लिन स्वीकृत दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले प्राधिकरणले लिन लागेको १० अर्ब ऋणको लागि अर्थ मन्त्रालयले स्वीकृत दिएको बताए ।
अब प्राधिकरणले यहीँ आर्थिक वर्षमा लोन लिएर तिर्नुपर्ने ठाउँ तिर्ने छ ।
शाक्यले भने, ‘विद्युत् प्राधिकरणका लागि अर्थ मन्त्रालयले १० अर्ब ऋण लिनका लागि स्वीकृत दिएको छ । अब बैंकसँग कोटेसन मागेर लोन लिने छौँ । चालू आर्थिक वर्षमा नै लोन लिएर तिर्नुपर्ने ठाउँमा प्राधिकरणले भुक्तानी दिने छ ।’
शाक्यका अनुसार प्राधिकरणले वन र ठेक्का लगायतको करिब १४ अर्ब भुक्तानी गर्नुपर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्युत् प्राधिकरणका लागि अर्थले दियो १० अर्ब ऋण स्वीकृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्