Techie IT
शुक्रबार, असार १२,२०८३

कतार एयरवेजले उडान पुनः सुरु गर्‍यो


काठमाडौं, १० असार । कतार एयरवेजले आफ्नो उडान पुनः सुरु गरेको छ ।

इरानले कतारस्थित अमेरिकी अल उदेद एयरबेसमा आक्रमण गरेपछि कतारले केही समयको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #कतार एयरवेजले उडान पुनः सुरु गर्‍यो


तपाईको कमेन्ट लेख्नुहोस्