मण्डन कबड्डी +2 कप हुने, बिजेतालाई १५ हजार
प्रदिप ढकाल ,भक्तपुर
असार ४ , बुधवार ।
मण्डन स्पोर्ट्स क्लबको आयोजनामा मण्डन कबड्डी +2 कपको (सिजन–३) संस्करण असार १३ गतेदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ८ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी महिला तर्फ प्रथम हुने टिमले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ भने दोस्रो हुनेले ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा बिधागत तर्फ उत्कृष्ट रेडर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट अल राउण्डरलाई पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
लिगमा सहभागीताका दर्ता खुलिसकेको र सहभागीताका लागि २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको मण्डन कबड्डी +2 कपका कार्यक्रम संयोजक विरस तामाङले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्