Techie IT
शनिबार, असार १३,२०८३

व्यवसायीले आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात (तस्विरहरु)


काठमाडौं । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आन्दोलन फिर्ता गरेसँगै आज सार्वजनिक यातायात चल्न थालेका छन् ।

गण्डकी प्रदेश सरकारले केन्द्र सरकारको आदेशलाई मान्दै नियमावली स्थगन गर्ने निर्णय गरेपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन ।

अहिले सडकमा चहलपहल देखिन थालेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #व्यवसायीले आन्दोलन स्थगित गरेसँगै चल्न थाले सार्वजनिक यातायात (तस्विरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्