भिजिट भिसा विवादले संसद ठप्प, समाधान खोज्न शीर्ष नेताहरूको बैठक
काठमाडौं, १९ जेठ । प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल हुँदैछ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल भइरहेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले लगातार संसद अवरूद्व गरिरहेका बेला तीन शीर्ष नेताबीच छलफल भएको हो।
छलफमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायत पनि सहभागी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भिजिट भिसा विवादले संसद ठप्प, #समाधान खोज्न शीर्ष नेताहरूको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्